शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:२०
वासिङटन डिसी 14:35

इरान ले पनि अमेरिकन पर्यटकलाई ईरान आउन प्रतिबन्ध गर्ने

इनेप्लिज २०७३ माघ १६ गते १:२३ मा प्रकाशित

ईरानले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरान सहित ६ अन्य मुसलमान भएको देशलाई अस्थाई शरणार्थी ल्याउन प्रतिबन्ध लगाएकोले ईरानले पनि त्यस्को बदला मा अमेरिकन पर्यटकलाई रोक लगाउने भनेको छ l

प्रतिक्रिया