सोमबार, जेठ ९ २०७९
काठमाडौं ०२:२१
वासिङटन डिसी 16:36

ड्राइभर बन्न पनि सजिलो छैन न्युयोर्कमा

इनेप्लिज २०७३ माघ १४ गते २२:२२ मा प्रकाशित

छोराछोरीले परिक्षामा राम्रो अंक ल्याएन भने बावु आमालाई सन्तान ड्राइभर वा खलासी बन्ने भयो भन्ने चिन्ताले सताउने गर्दछ । तर, अमेरिकाको न्युयोर्कमा भने यही ड्राइभर बन्न पनि धेरैको लगि फलामको चिउरा चपाउनु बरावरनै हो । 

प्रतिक्रिया