आइतबार, जेठ ८ २०७९
काठमाडौं १३:५८
वासिङटन डिसी 04:13

मीराले जितिन् : साहसी वर्ष व्यक्ति

इनेप्लिज २०७३ माघ १४ गते १२:३६ मा प्रकाशित

नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् । नेसनल जोग्राफीले राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा गरेको छ 

प्रतिक्रिया