राष्ट्रपति सवार हेलिकप्टर आकस्मिक अवतरण
इनेप्लिज
२०७३ माघ १४ गते १०:३१ मा प्रकाशित
१४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सवार हेलिकोप्टर दाङमा आकस्मिक अवतरण गरिएको छ ।
कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौंबाट प्रस्थान गरेकी राष्ट्रपति भण्डारी सवार नेपाली सेनाको हेलिकोप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको हो ।
राष्ट्रपति भण्डारी दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा बस्नुभयो र त्यहिँबाट टेलिफोनमार्फत् धनगढीको कार्यक्रमलाई उदघाटन गर्नुभयो ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया