जीवनका रंगहरु ( Colors of Life)

इनेप्लिज २०७३ माघ १३ गते १:४१ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ -भर्जिनिया राज्यमा बसोबास गर्नु हुने सुनिलमणि दाहाल एवम् सुषमा दाहाल l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१. जीवन (Life) के हो ? – जीवन एक खेल हो जुन खेलको प्रमुख खेलाडी मान्छे हुन्छ ।
२. खुशी (Happiness) के हो ? –सफलता र सन्तुस्टीको फल
३. कर्तब्य (Responsibility) के हो ? – जीवनको आधार , नैतिक रूपले प्रतिबद्ध
४. सम्बन्ध (Relationship) के हो ? – जीवनको पुल
५. आत्मियता (Intimacy) के हो ? – निश्चल सम्बन्धको परिणाम

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्म्विश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

 

प्रतिक्रिया