मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:२३
वासिङटन डिसी 21:38

एनडब्लुजीएन न्युइङ्गल्याण्ड शाखा को प्रथम साधारण बैठक भब्यताको साथ सम्पन्न

इनेप्लिज २०७३ माघ १२ गते ०:०६ मा प्रकाशित

अमेरिकामा नेपाली मूलका महिला सामाजिक कार्यकर्ता ,महिला अधिकार कर्मी तथा महिला समाज सेवी बाट स्थापित सक्रिय सामाजिक संस्था नेपाली वुमन ग्लोबल नेटवर्क को न्युइङ्गल्याण्ड शाखाको प्रथम साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ l 

प्रतिक्रिया