कनेक्टिकटका नेपाली समुदायलाई प्रभावकारी भाषण कलाको तालिम

इनेप्लिज २०७३ माघ ११ गते १:२४ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यमा स्थापना भएको लाइन्स क्लब अफ हार्टफोर्ड काउण्टी एभरेष्ट सेन्टेनियल”को आयोजना एक दिने “प्रभावकारी सार्वजनिक भाषण” तालीम सम्पन्न भएको छ l

प्रतिक्रिया