बिहीबार, असार १० २०७८
काठमाडौं ००:४७
वासिङटन डिसी 15:02

म तपाईहरुको लागि मेरो शरीरमा सास रहुन्जेल लड्ने छु :राष्ट्रपति डोनाल्ड ट्रंप ,(बिशेष समाचार र तस्बिरहरु )

इनेप्लिज २०७३ माघ ८ गते २:०७ मा प्रकाशित

अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ ग्रहण लिएका छन् । अमेरिकाको संसद भवनमा आयोजित ऐतिहासिक समारोह बीच ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

प्रतिक्रिया