बिहीबार, असार १० २०७८
काठमाडौं ०२:११
वासिङटन डिसी 16:26

फ्लोरिडा ओरल्यान्डो रात्रिकल्ब हत्याकाण्डका अभियुक्त कि पत्नीलाई क्यालिफोर्निया बाट पक्राउ

इनेप्लिज २०७३ माघ ४ गते २:३६ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको ओरल्यान्डो रात्रिकल्ब हत्याकाण्डका अभियुक्त ओमार माटिन कि पत्नी नूर सलमानलाई संघीय अनुसन्धान बिभाग (एफबि आई )ले क्यालिफोर्निया बाट पक्राउ गरेको छ l 

प्रतिक्रिया