यी हुन् यम बुद्धकी श्रीमती, यसकारण राखेका थिए अनिलले आफ्नो नाम ‘यम बुद्ध’ (भिडियो)

इनेप्लिज २०७३ माघ ३ गते ०:२७ मा प्रकाशित

मोरङको सलकपुरमा जन्मिएका अधिकारी आफ्नो न्वारनको नाम अनिलबाट भन्दा यम बुद्धबाट चर्चित थिए । उनलाई स्टेजमा यम बुद्ध भनेर बोलाइन्थ्यो । युवा किशोर र किशोरी माझ निकै लोकप्रीय गायक अधिकारीले आफ्नो जुराएको कथा केही महिना अघि साप्ताहिकसँग सुनाएका थिए ।

भिडियो:

प्रतिक्रिया