मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:५५
वासिङटन डिसी 22:10

आहा गोल्ड कप खेल्न नेपाली अमेरिकन भकुण्डो टोलि भोलि नेपाल उड्ने

इनेप्लिज २०७३ पुष २८ गते २:४१ मा प्रकाशित

पोखरामा संचालन हुने आहा रारा गोल्ड कप खेल्न नेपाल जाने अमेरिकन भकुण्डो टोलि भोलि जनवरी १२ तारिख नेपाल उड्ने पक्का भएको छ l आज डीसी महानगर क्षेत्रको भर्जिनियामा आयोजित खेलाडीहरुलाई बिदाई तथा शुभकामना कार्यक्रममा उक्त कुराको जानकारी दिइएको छ l 

प्रतिक्रिया