मंगलबार, असार ८ २०७८
काठमाडौं १०:१२
वासिङटन डिसी 00:27

ट्रंप को सपथ ग्रहणमा जन सागर उर्लिने ,कडा सुरक्षाको प्रबन्ध ,२६ वटा समूहले जुलुस निकाल्ने

इनेप्लिज २०७३ पुष २४ गते २:३३ मा प्रकाशित

निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रंप आगामी जनवरी २० तारिख देखि राष्ट्रपति डोनाल्ड ट्रंप विधिवत रुपमा हुने छन l अमेरिकाका संचार माध्यम अनुसार करिब १० लाख मानिस सहभागी हुने अनुमान गरिएको छ l 

प्रतिक्रिया