बिहीबार, असार ३ २०७८
काठमाडौं २२:४६
वासिङटन डिसी 13:01

अमेरिकी निर्वाचनलाई प्रभाव पार्न रुसका राष्ट्रपति पुटिनको ठाडो आदेश भएको खुलासा

इनेप्लिज २०७३ पुष २३ गते ३:१९ मा प्रकाशित

अमेरिकाको युएस इन्टेलीजेन्स कम्युनिटीले प्रतिबेदन सार्बजनिक गरेको छ l उक्त संस्थाले निचोड दिदै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचन अभियानलाई प्रभाव पार्नु भनि ठाडो आदेश दिएको प्रतिबेदन प्रस्तुत गरेको छ l 

प्रतिक्रिया