सोमबार, असार ७ २०७८
काठमाडौं ०३:३८
वासिङटन डिसी 17:53

अमेरिकामा नेपाली चेली रिनाको हत्या ,आरोपी उनका पति भारतीय मूलका जादव पक्राउ ,अदालतको सुनुवाई जारी

इनेप्लिज २०७३ पुष २२ गते २:५९ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मेकानिक्सभिलमा बसोबास गर्ने ३० बर्षिय नेपाली चेली रिना जादव (श्रेष्ठ )को हत्या भएको समाचार छ l उनि मृत अवस्थामा फेला पर्दा उनका पतिको कपडाले बेरिएको प्रहरीले प्राप्त गरेको छ l 

प्रतिक्रिया