आइतबार, असार ६ २०७८
काठमाडौं ०४:३६
वासिङटन डिसी 18:51

बाबुराम काका ,देश बिग्रिनुमा त्यो निर्जीव टोपीको के दोष थियो र ?

इनेप्लिज २०७३ पुष १८ गते २१:४२ मा प्रकाशित

image1

समाचार हरु हेर्दै जाँदा तपाईको ट्वीटमा आँखा पर्यो: सर्र हेरेँ तर मन खिन्न भएर आयो तपाईले टोपी दिवसलाई नमज्जाले ब्यंग गरिरहनु भएको रहेछ, त्यति मात्र हैन बख्खु दिवस र धोती दिवश पनि भनेर कटाक्ष गर्नु भएको रहेछ । संबिधानले भेषभूषा र धर्म  हटाईसकेपछि पनि फेरि किन यो बवन्डर भनेर तपाईले पोखेको आक्रोँस पढेँ । 

प्रतिक्रिया