काठमाडौंको मखन गल्लीमा भिषण आगलागी, नियन्त्रणमा लिने प्रयास

इनेप्लिज २०७३ पुष १२ गते १०:३४ मा प्रकाशित

ashan-aaglagi-2काठमाडौं, १२ पुस । काठमाडौंको न्यूरोडस्थित मखन गल्लीमा आगलागी भएको छ ।

मखनस्थित सुरज आर्केड आगलागी भएको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ । दिउँसो १ बजेतिर लागेको आगो निभाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

क्षतिको विवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया