पोर्न फिल्मभन्दा कम छैन् प्रियंका चोपडाको यो सेक्सी सीन!

इनेप्लिज २०७३ पुष ११ गते ०:३३ मा प्रकाशित

quantico-bathing-scene-priyanka-1मुम्बई । बलिउडकी हिट अभिनेत्री प्रियंका चोपडा अहिले हलिउडमा करियर बनाउन संर्घषरत छिन् । हलिउडमा एक्शन सिरिज ‘क्वान्टिको २’ मा उनी काम गरिरहेकी छन् । भर्खरै सार्वजनिक ‘क्वान्टिको २’ को डेढ मिनेटको भिडियोमा प्रियंका आफ्नो को–स्टारसँग इन्टिमेट सीन गरिरहेकी देखिएकी छन् । यो भिडियो निकै बोल्ड छ ।

quantico-bathing-scene-priyanka

जसलाई पोर्न फिल्मसँग तुलना गरिएको छ । भारतमा ‘क्वान्टिको २’ मा देसी गर्लको सेक्सी लुक भन्दै चर्चा भइरहेको छ । एक्शन सिरिज क्वान्टिकोमा एक्शन भन्दा बढी प्रियंका किसिंग सीन, लव मेकिंग सीन, शावर सीन, बिकनी शरीरले चर्चामा थिइन् । यसमा प्रियंका एफबीआई एजेन्टको भुमिकामा छिन् । क्वान्टिकोको पछिल्लो सीजनमा पनि प्रियंकाको एन्ट्री धमाकेदार थियो ।

हेर्नुस् भिडियोः –

प्रतिक्रिया