शुक्रबार, असार ११ २०७८
काठमाडौं ०९:१८
वासिङटन डिसी 23:33

डिसिमा सगूनको मिनी आइपिओ (सानो प्रारम्भिक जन प्रस्ताव)तयारी भेलामा लगानीकर्ताहरु उत्साही

इनेप्लिज २०७३ पुष ७ गते १४:३४ मा प्रकाशित

img_7447

डीसी महानगर क्षेत्रको भर्जिनियामा सगून डट कमले गत दिसम्बर १८ तारीखका दिन मिनि आइपीओ (इनिसियल पब्लिक अफरिङ्ग) स्विकृती प्राप्त भएपछि सार्वजनिक गर्ने तयारी भेला सम्पन्न गरेको छ ।

प्रतिक्रिया