शुक्रबार, असार ४ २०७८
काठमाडौं ००:२१
वासिङटन डिसी 14:36

लोकमान सिंह कार्कीलाई सर्वोच्च अदालतमै यसरी कालोमोसो दलियो

इनेप्लिज २०७३ पुष ७ गते १२:३५ मा प्रकाशित

lokmanसर्वोच्च अदातलमा पुग्दा निलम्वित प्रमुख आयुक्त कार्कीमाथि आज दुई व्यक्तिले कालोमोसो दल्ने प्रयास । कालोमोसो दल्न प्रयास गर्ने दुबै जना सुरक्षाकर्मी नियन्त्रणमा  ।

प्रतिक्रिया