शुक्रबार, असार ४ २०७८
काठमाडौं ०९:१६
वासिङटन डिसी 23:31

अमेरिकामा राजदूत कार्कीलाई नासोले लक्ष्मी परियारको हत्या सम्बन्धमा ज्ञापन–पत्र बुझायो

इनेप्लिज २०७३ पुष ७ गते १:०६ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित क्रियाशील गैर मुनाफा सामाजिक संस्था नेपाली अमेरिकन सोसाइटी फर अप्रेस्ट कम्यूनिटी (नासो कम्यूनिटी )अमेरिका लगायत अन्य संघ संस्थाको पहलमा दिसम्बर २१ तारीख नेपाली राजदुताबासलाई लक्ष्मी परियारको हत्या सम्बन्धमा  ज्ञापन–पत्र बुझाएको छ l

15622077_307391419655189_2304554044419425259_n

प्रतिक्रिया