शुक्रबार, असार ४ २०७८
काठमाडौं ००:१०
वासिङटन डिसी 14:25

न्यूयोर्कमा कविता संग्रहको विमोचन तथा विवेचना”

इनेप्लिज २०७३ पुष ७ गते ०:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ), न्यूयोर्क च्याप्टरको आयोजनामा कवयत्री विजया सिम्खडाको पहिलो कविता संग्रह ‘श्याम श्वेत’ गत आईतवार यहाँ आयोजित एक समारोहमा विमोचन गरियो । 

15673132_10211388198091525_1132882190_n

प्रतिक्रिया