मंगलबार, असार ८ २०७८
काठमाडौं ०७:५७
वासिङटन डिसी 22:12

डीसी क्षेत्रको भारतीय बिद्यालयले महिला सामाजिक कार्यकर्ता सृजना उप्रेती मार्फ़त नेपाली ५ लाख हस्तांतरण

इनेप्लिज २०७३ पुष ३ गते २२:०४ मा प्रकाशित

img_7379

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियाको स्यनटिली शहर स्थित संचालित इण्डिया इंटरनेसनल स्कुलले डीसी महानगर क्षेत्रमा बस्दै आएकी महिला सामाजिककर्ता तथा समाज सेवी सृजना उप्रेतीलाई नेपालको गैरमुनाफा सामाजिक संस्थाको लगी नेपाली ५ लाख बराबरको पांच हजार डलर को चेक (धनादेश ) प्रमुखले हस्तांतरण गरेकी छिन l

img_7377

इण्डिया इंटरनेसनल स्कुल की प्रमुख ले उक्त धनादेश नेपाल मा सामाजिक क्षेत्रमा काम गरी रहेको गैर मुनाफा सामाजिक संस्था इंटरनेसनल क्रीएसन एन्ड इक्यालिटी फाउंडेसन नामक संस्थालाई हस्तांतरण गरिन l

fullsizerender

समाज सेवी सृजना उप्रेतीले इण्डिया इंटरनेसनल स्कुल तथा प्रमुखलाई बिशेष धन्यबाद दिएकी छिन भने बिद्यालय की प्रमुखले पानी एक भरपर्दो र बिस्वसनीय मानिस खोजी रहेको समयमा सृजना मार्फ़त सानो सहयोग  गरेको बताइन l उनले हामी निरंतर सहयोग गर्ने बताउँदै सबै नेपाली जनतालाई शुभकामना दिएकी छिन l

img_7374

 

छोटो श्रब्य दृश्य (भिडियो )तथा तस्बिरहरु सहित हेर्न यहाँ थिच्नु होस l :

प्रतिक्रिया