बुधबार, असार ९ २०७८
काठमाडौं २२:५१
वासिङटन डिसी 13:06

बहादुरी बेलायती महिलाले सर्बाधिक द्रुत गतिमा झिंगटि (टायल ) फुटाउदै बिश्व कृतिमान यसरी गरिन

इनेप्लिज २०७३ पुष ३ गते १०:३३ मा प्रकाशित

british-woman-smashes-world-record-923-roof-tiles

बेलायती महिला तेक्वान्दो खेलाड़ी ले ९ सय २३ वटा घरका छतका झिंगटि (टायल) फुटाएर बिश्व कृतिमान हासिल गरेकी छिन l तेक्वान्दो विशेषज्ञ खेलाड़ी लिसा डेनिसले १० वटा चांग पारेर राखेको झिंगटिलाई लगातार बिना पंजाको हातले एक मिनट भित्र फुटाएर कीर्तिमान कायम गरेकी छिन l

उनले उक्त प्रदर्शन गिनीज वर्ल्ड रेकर्ड्स इटालियन साप्ताहिक प्रस्तुतिमा एक मिनट भित्र सर्बाधिक झिंगटि फुटाउने दाबी अन्तर्गत उनले उक्त कीर्तिमान गरेकी हुन l लिसा ले ९ सय २३ वटा घरका झिंगटि फुटाउदा केवल एउटा मात्र फुट्न चुकेको थियो l लिसा बिश्व कई सर्बाधिक द्रुत गतिकी बन सफल हुदै उनले १ मिनट भित्र १ हजार झिंगटि फुटाउने दाबी गरेकी थिइन भनी युपिआई डटकममा समाचार छ l

यसको साथै लिसा की पतिले पानी १ मिनटमा विश्व कै सर्बाधिक झिंगटि फुटाई विश्व कीर्तिमान गरेको समाचार गिनीज वर्ल्ड रेकर्डसले जनाएको छ l

श्रब्य दृश्य श्रोत गिनीज वर्ल्ड रेकर्डस

प्रतिक्रिया