शुक्रबार, असार ४ २०७८
काठमाडौं ०४:३२
वासिङटन डिसी 18:47

क्षमायाचना

इनेप्लिज २०७३ पुष २ गते १२:०९ मा प्रकाशित

फ्लोरिडाको कार दुर्घटनामा मृतक महिला भएको पुस्टि तर मृतक पुरुष नभएकोले बिदेसी पत्रिकाको साभार/श्रोत  मानी समाचार छापिएकोले यस प्रति हामी क्षमा याचना माग्दछौ । हामीले उक्त पत्रिकाको समाचार बाट साभार गरेको लिंक पनि छ l

यस घटना प्रति दुःख प्रकट गर्दछौं l

ईनेपलीज़ परिवार

प्रतिक्रिया