गरे के असम्भव रहेछ र ?

इनेप्लिज २०७३ पुष २ गते ०:११ मा प्रकाशित
fb_img_1481823986937
बेरुत /लेवाननको बेरुतमा चार महिना अगाडि मात्र  केही गरौ भन्ने सोचको प्रस्ताव  रामप्रसाद पोखरेल ले अगाडी  सारे उनको प्रस्तावलाई वेरुतका २४ जना युवायुवतीहरुले साथ दिए र नेपाल- लेवानन मितेरी  वचत तथा  ऋण सहकारी  सस्था लिमिटेड नामकरण दिएर  वितिय सस्थाको रूपमा अगाडि  बडाए , मासिक एक सय  अमेरिकी डलर (१००$) प्रती सियर वचत गर्ने निर्णय  गरि वचत गर्न थाले मात्र  चार महिनाको अवधिमा दश हजार माथी अमेरिकी डलर (१०,०००$)
जम्मा भइसकेको छ ।
यस सस्थाले  इजत, बिस्वास  धरौटी राखी मासिक २४% ब्याज दरमा अधिकतम एक हजार अमेरिकी डलर (१०००$) ऋण लगानी  गरि सस्थाका सदस्यले फाइदा  लिएका छ्न । सस्थाले आपतकालीन (Emergency) अवस्थामा  अधिकतम पाँचसय (५००$) अमेरेकि डलर ऋण समेत देने सस्थाका अध्यक्ष उमेश चिमोरिया बताउँछन । चिमोरिया भन्छ्न निकट भविष्यमा सस्थाले  नेपालमा पुजिलगानी  गर्ने र सस्थाका सदस्यहरुलाई विदेशिनु पर्ने बाद्दियता हटाउने बताए  ।

प्रतिक्रिया