बिहीबार, असार १० २०७८
काठमाडौं ००:०३
वासिङटन डिसी 14:18

साईबर सुरक्षा जन चेतनामूलक अभियानमा प्रा डा रामहरि सुबेदी अंतरराष्ट्रीय समुदायमा जम्दै

इनेप्लिज २०७३ मंसिर २८ गते १:४९ मा प्रकाशित

 ram-1

कसैले आकस्मिक भनेर केहि कुराको आपतकालीन रुपमा प्रति उत्तर दिन आग्रह गरेता पनि सावधान अपनाउनु पर्ने र खोल्न नहुने बताए l आफ्ना बालबालिकाहर ज्यादा सामाजिक संजालमा जाने हुँदा  निगरानी राख्नु पर्ने उपाय बताउँदा निकै सहभागीहरु प्रफुल्ल भएका थिए l 

प्रतिक्रिया