शुक्रबार, असार ४ २०७८
काठमाडौं १८:१३
वासिङटन डिसी 08:28

सहभागिताको लागी अनुरोध

इनेप्लिज २०७३ मंसिर २५ गते २:२७ मा प्रकाशित

15409598_299976710396660_1909508503_o

म उज्ज्वल ठकुरी अमेरिकन मरिन गोजु सेकेन्द डान अंतरास्ट्रीय खेलाडिको बीनम्र निबेदन यो छ कि मेरो सहभागिता अमेरिकाको गट ट्यालेन्टमा हुने भएकोले यस  बिषयमा केहि जनकारी आदान प्रदान गर्न डीसी मेट्रो एरियामा रहनु हुने सम्पूर्ण पत्रकार संपादक हरूलाइ निम्न ठेगानामा उपस्थित भैदीनुहुन मेरो बिनम्र अनुरोध छ !

सम्पर्क : उज्ज्वल ठकुरी-२०२-४९२-३४५०
विश्व थापा -५७१-२४१-७०९१
सृजन ताम्रकार-४४३-९२९-५८८५

स्थान :9419 Common Rd

        Unit 105

     Owings Mills,

   MD 2117 (Raj Palace )

समय :१ बजे

प्रतिक्रिया