शुक्रबार, असार ४ २०७८
काठमाडौं ०६:०८
वासिङटन डिसी 20:23

अमेरिकाको नर्थ कारोलिना राज्य मा दिसम्बर ६ लाई नेपाल दिवस को घोषणा

इनेप्लिज २०७३ मंसिर २५ गते १:०७ मा प्रकाशित

madhav-1

अमेरिकाको नर्थ कारोलिना राज्यको मोरीसभील शहरले दिसम्बर ६ लाई नेपाल दिवस को घोषणा गरेको छ l  नर्थ कारोलिनाको मोरीसभील शहरका नगर प्रमुख मार्क स्टोलम्यान ले दिसम्बर ६ लाई नेपाल डे को रुपमा मनाउने घोषणा गरेका छन l

प्रतिक्रिया