घुसहित पक्राउ

इनेप्लिज २०७३ मंसिर २१ गते १३:०५ मा प्रकाशित

कलैया, २१ मङ्सिर । नापी कार्यालय बरामा कार्यरत अमिन राधेश्यामप्रसाद साह रु पाँच हजार घुससहित पक्राउ परेका छन् ।

सेवाग्रहीसँग रु पाँच हजार घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले साहलाई घुससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया