बिहीबार, असार १० २०७८
काठमाडौं ११:३४
वासिङटन डिसी 01:49

तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापतिमा चयन

इनेप्लिज २०७३ मंसिर २१ गते १:३२ मा प्रकाशित

dsc00118

तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ ।

प्रतिक्रिया