शुक्रबार, असार ११ २०७८
काठमाडौं १५:१४
वासिङटन डिसी 05:29

हामी सबै प्रकारका कट्टरपन तथा पूर्वाग्रहका निन्दा गर्छौ : डोनाल्ड ट्रंप , निर्वाचित राष्ट्रपति

इनेप्लिज २०७३ मंसिर १९ गते ११:०७ मा प्रकाशित

gettyimages-511966914अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रंपले सबै भन्दा महत्वपूर्ण संदेश समावेसी संदेश दिने प्रयास गरे l हामी सबै प्रकारका कट्टरपन तथा पूर्वाग्रहका निन्दा गर्छौ भन्ने संदेशले राम्रो सकारात्मक संदेश दिएको छ l

प्रतिक्रिया