शनिबार, असार ५ २०७८
काठमाडौं १४:०७
वासिङटन डिसी 04:22

3rd International Open Karate Championship “KL MAYOR”S CUP 2-4 December 2016 – KualaLumpur, Malaysia

इनेप्लिज २०७३ मंसिर १९ गते ३:४१ मा प्रकाशित

unnamed-1

स्वर्ण पदक बिजेता खेलाडीहरु ~~…
(1) अल्बिना नगरकोटीले – ४७ केजी तौल समुहमा चाइनिजताईपेलाई ८-० मलेशियालाई ८-० र ईन्डोनेसियालाई ८-१ ले पराजित गर्दै स्वर्ण पदक~~
(2) बिभिशिका श्रेष्ठले ५४ केजी मा ईन्डोनेसियालाई ८-१ र भारतलाई ५-४ ले पराजित गर्दै स्वर्ण पदक~~
(3) विजय श्रेष्ठले जुनियर ५५ केजीमा मलेसियालाई ७-२ ले भारतलाई ९-० ले र इन्डोनेसियालाई ३-० ले पराजित गर्दै स्वर्ण पदक~~
(4) रुपा महर्जनले -६८ केजी तौल मा भेतनामलाई ८ -० ले,सबाहालाई ९-० ले र मलेसियालाई ७-५ ले पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएको छ l
रजत पदक बिजेता खेलाडीहरुमा मेलिना मगरले ५३ केजीमा थाईल्याण्डलाई ७-१ ले पराजित गरि मलेशिया संग ७ -४ ले पराजितभई रजत पदक~~
राजिव पुडासैनीले सिनियर ५५ केजीमा इराकलाई ८-७ ले, बंगलादेशलाई ९-० ले पराजित गर्दै फाइनलमा मलेशियासंग ७-६ अंकले अगाडी हुदा हुदै हान्सोकुको आधारमा पराजित भई रजत पदकमा चित्त बुझाउन पर्यो भने ~~
नबिन रसाइलीले सिनियर ६७ केजीमा जापानलाई ८-० ले पराजित, इन्डोनेसियालाई ९-१ ले ईराकलाई ९-३ ले पराजित गर्दै फाइनलमा ईराक कै कराते टिमका Amjet Abdulhadi Kadim संग ६-५ ले पराजित भई रजत पदक मा नै चित्त बुझाउन पर्यो भने प्रकाश घर्ति मगरले ६१ केजी तौलमा हैसी-हा मलेसियालाई ५-३ ले पराजित गर्दै सेमिफैनलमा उज्गीस्थान संग पराजित भई कास्य पदक~~ राष्ट्रको सम्मान दिलाउने खेलाडीहरुलाई हार्दिक बधाई l

unnamed

प्रतिक्रिया