शुक्रबार, असार ११ २०७८
काठमाडौं १०:२३
वासिङटन डिसी 00:38

आहा गोल्ड कप खेल्न अमेरिकाको नेपाली अमेरिकन सकर(भकुण्डो)टोलि नेपाल जाने

इनेप्लिज २०७३ मंसिर १५ गते ०:३३ मा प्रकाशित

chandra-ji

पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित भकुण्डो खेलाडी टोलि जनवरी १२ तारिख नेपाल उड्ने भएको छ l

प्रतिक्रिया