भारत गएर तिर्सनाले बनाइन् यस्तो म्युजिक भिडियो

इनेप्लिज २०७३ मंसिर १२ गते १४:२० मा प्रकाशित

maha-1

काठमाडौं । हट मोडल तिर्सना बुढाथोकीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । तिर्सनाको आफ्नै स्वरमा रहेको ‘अंग अंगमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भिडियोमा तिर्सनाको साथमा लोकेस बिकेको अभिनय रहेको छ । भिडियोको छायांकन भारतको मुम्बईमा गरिएको तिर्सनाले बताइन् । गीतमा शब्द अशिक राईले लेखेका हुन् भने लोकेस बिकेले निर्माण गरेका हुन् । पछिल्लो समय उनले आफूलाई मोडल सँगै गायिकाको रुपमा पनि स्थापित गराउदै लगेकी छिन् ।

भिडियोः –

https://www.youtube.com/watch?v=LC8bQ0jnRFo

प्रतिक्रिया