विश्व बजारमा आयो योनी ड्रेस, यस्ता देखिए हलिउड अभिनेत्री (फोटो फिचर)

इनेप्लिज २०७३ मंसिर ६ गते ४:४७ मा प्रकाशित

hollywood-actor

एजेन्सी । हलिउडमा हाल एक नयाँ फेशन ट्रेण्ड आएको छ– द वजाइना ड्रेस । यो ड्रेस वजाइना (योनी) को सुरक्षामा उपयुक्त त छैन् तर यो डबल स्लिट ड्रेस हो ।

यो ड्रेसमा इन्टिमेन्ट टैन लाइन्स देखिन्छ । यो क्राँच एरिया अर्थात गुप्तांगको जांघों नजिकको भागलाई कभर गर्दैन् ।

वजाइना ड्रेस बन्नुको पछाडी एउटा रोचक कहानी छ । एकपटक डिजाइनरलाई फैब्रिक कम पर्यो र ड्रेसमा दुबै र बडी सी स्लिट पर्यो । डिजाइनरले यसलाई प्रयोग गराउने निर्णय गरे र यसरी वजाइना ड्रेस बन्यो ।

हालका दिनहरुमा कैयौ सुन्दर सेलिब्रटीहरुले यो ड्रेस प्रयोग गरेका छन् र उनीहरु निकै ग्ल्यामरस देखिएका छन् ।

अफ वाइट कलरको सुन्दर ड्रेसमा केंडल जेनरले पनि मानिसहरुलाई चकित पारेकी छन् । हैंपट्सनमा परफर्म गर्नुभन्दा पहिला सियेरा पनि रोयल ब्लू कलरको वजाइना ड्रेसमा देखिएकी छन् ।

new-buzz-in-fashion-the-vagina-dress new-buzz-in-fashion-the-vagina-dress-1 new-buzz-in-fashion-the-vagina-dress-2 new-buzz-in-fashion-the-vagina-dress-3 new-buzz-in-fashion-the-vagina-dress-4 new-buzz-in-fashion-the-vagina-dress-5

 

प्रतिक्रिया