टेक्सासकि महिलाको नंग विश्व किर्तिमान नजदिक (तस्बिरहरु सहित)

इनेप्लिज २०७३ मंसिर ५ गते १३:५० मा प्रकाशित

459232808

अमेरिकाको टेक्सास राज्यकि ह्युस्टनकि कपाल काट्ने पसलकि अवकास प्राप्त संचालिका यानी विलिएम्स ले आफुले पालेको नंग विश्व किर्तिमान नजिक पुगेको बताएकी छिन् l

उनको नग अहिले २६ इन्च लामो छ भने उनले गिनिज पुस्तकमा नाम लेखाउने भएकोले न काट्ने अन्तर्वार्तामा जनाएकी छिन् l अन्तर्वार्ता कै क्रममा उनले आफुले २३ बर्ष अगाडी देखि पालेको बताएकी छिन् l बिल क्लिन्टनले जब राष्ट्रपतिको पदभार लिएको मिति देखि नै नंग पाल्न सुरु गरेको जानकारी दिएकी छिन् l यसको साथै उनले आफ्नो खुट्टाको नंग पनि लामो पालेकी छिन l

ayannawilliams2-1024x824

उक्त कुरा उनले ह्युस्टन बाट संचालित एबिसी ११ लाई दिएको अन्तर्वार्तामा भनेकी हुन् l उनले यो सबै मेरा नातिनातिका लागि हुन् भन्दै उनलाई सार्बजनिक सौचालयमा निकै अप्ठारो पर्ने भएकोले आफु प्राय घर मै हुने बताएकी छिन् l उनले रिप्लेज बिलिब इट अर नट मा पनि प्रदर्शनी गरि सकेकी छिन् l

1611749_630x354

5f052c8c-0a56-48dc-8c01-ad28bc277e10

प्रतिक्रिया