शुक्रबार, असार ४ २०७८
काठमाडौं ११:००
वासिङटन डिसी 01:15

आन्वाले भर्जिनियाका नेपाली समुदायलाई निशुल्क स्वास्थ्य परिक्षण गरि दिने

इनेप्लिज २०७३ मंसिर ३ गते ११:५१ मा प्रकाशित

 

15107366_289478428113155_5778404577094888746_n

अमेरिका नेपाल महिला संघ बृहत वाशिंटन डीसी नामक नेपाली महिलाहरुबाट संचालित संस्थाले आगामी नया बर्ष २०१७ देखि नेपाली समुदायको बृहत हितको लागि निशुल्क नियमित स्वास्थ्य उपचार गरि दिने भएको छ l 

प्रतिक्रिया