शुक्रबार, असार ११ २०७८
काठमाडौं १६:१२
वासिङटन डिसी 06:27

अमेरिकामा जावलाखेलका चित्रकार केसी बिदेशी पत्र पत्रिकामा चर्चा परिचर्चामा

इनेप्लिज २०७३ मंसिर २ गते १:१६ मा प्रकाशित

rajendra-kc-4काठमाडौँ जावलाखेल घर भएका नेपाली मूलका कलाकार /चित्रकार राजेन्द्र केसी अमेरिकाका संचार माध्यममा चर्चा तथा परिचर्चामा पर्न थालेका छ l डीसी महानगर क्षेत्रमा स्थापना भएका नेपाली संचार माध्यममा पटक पटक छाई रहने कलाकार केसी डीसी क्षेत्रको बिदेशी पत्र पत्रिकामा पनि छाउन थालेका छन l

प्रतिक्रिया