शुक्रबार, असार ४ २०७८
काठमाडौं ०८:३०
वासिङटन डिसी 22:45

भारतीय विदेशमन्त्री सुष्माको किड्नी फेल

इनेप्लिज २०७३ मंसिर १ गते १२:२५ मा प्रकाशित

sushma_swraj

काठमाडौं, १ मंसिर । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किड्नी फेल भएको छ ।

सुष्माले बुधबार विहान ट्वीटरमार्फत आफ्नो मृगौला फेल भएको र दिल्लीस्थित एम्स अस्पतालमा डाइलाइसिस गरिरहेको जानकारी दिएकी छन् ।

उनले ट्वीटरमा लेखेकी छन्- ‘म अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा छु। मेरो मिर्गौला खराव भएको छ। मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ। भगवान कृष्ण मलाई आर्शिवाद देऊ।’

एम्सले सुष्माको अवस्था स्थिर रहेको जानकारी रहेको छ । उनलाई लामो समयदेखिको मधुमेह रोगका कारण मृगौलामा असर पुगेको अस्पतालले जनाएको छ ।

I am in AIIMS because of kidney failure. Presently, I am on dialysis. I am undergoing tests for a Kidney transplant. Lord Krishna will bless

प्रतिक्रिया