बुधबार, असार ९ २०७८
काठमाडौं २३:४७
वासिङटन डिसी 14:02

न्युजर्सी कि नेपाली मूलकी महिला अधिकारकर्मी बिष्णु माया परियार लन्डनमा सम्मानित

इनेप्लिज २०७३ कार्तिक ३० गते १:५२ मा प्रकाशित

img_6378

अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वारिधि )लाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले गत नोवेम्बर १३ तारिख सम्मान गरेको छ l

प्रतिक्रिया