मंगलबार, असार ८ २०७८
काठमाडौं ०६:५६
वासिङटन डिसी 21:11

भारतमा पाँच सय नोट प्रतिबन्धमा भिखारीको मृत्यु ,उनि संग १ करोड ८६ लाख नगद प्रहरीले प्राप्त

इनेप्लिज २०७३ कार्तिक २९ गते ०:३१ मा प्रकाशित

165633289

मोदी सरकारले भारतमा पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएकोले भारतमा अनेक घटना सतह बाहिर आउन थालेका छन् l जसको कारण अकालमा मृत्यु हुन् थालेका समाचार धमाधम आई रहेका छन् l

र ५ सय र १ हजारको बदलामा भारत सरकारले दुई हजारको नयाँ नोट निकालेको छ l दुई हजार नोटको नेपालमा चर्चा परिचर्चा भइरहेको छ । भारतीय संचार माध्यम सत्याग्रहका अनुसार २ हजार भारुको नयाँ नोटको पछिल्लो भागमा १५ भाषामा लेखिएको छ, जसमा ‘दुई हजार रुपैयाँ’ पनि लेखिएको छ ।

५ सय र हजारको नोट बन्द भएको खबरले बर्षौ देखि लुकाएर गाड धन र सम्भवत भारत कै अघोषित धनि मध्ये कै भिखारीको अकालमा ज्यान गएको समाचार आएको छ l

तमिलनाडुमा मागेर जिवाकोपर्जन गर्ने भिखारीको मृत्यु पछि उनि संग प्रहरीले खोज तलास गर्दा एउटा थैला बाट सामुहिक रुपमा सार्बजनिक रुपमा रुपैया गन्दा १ करोड ८६ लाख ४३ हजार ३ सय ६४ रुपैया फेला परेको छ l

प्रहरीको अनुपस्थितिमा उनीले लुकाएर राखेको गाडधन सहित (श्रब्य दृश्य )भिडियो :

 

प्रतिक्रिया