शनिबार, असार ५ २०७८
काठमाडौं १५:२५
वासिङटन डिसी 05:40

अमेरिकामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सहितको राइनोज क्रिकेट टोलि बिजयी

इनेप्लिज २०७३ कार्तिक २८ गते २२:०२ मा प्रकाशित

img_6367नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु सहितको नेपाली राइनोज क्रिकेट टोलीले आज अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलिलाई अन्तिम खेलमा पराजित गरि बिजयी भएको छ l

प्रतिक्रिया