आइतबार, जेठ ३० २०७८
काठमाडौं ०३:०५
वासिङटन डिसी 17:20

अमेरिकामा हरिबंश आचार्यले यसरि मनाए जन्मदिन

इनेप्लिज २०७३ कार्तिक २८ गते १३:३६ मा प्रकाशित

img_6273

नेपालका ख्याती प्राप्त हास्य व्यंग्य कलाकार हरिबंश आचार्यले अमेरिकाको मेरिल्याण्डमा आफ्नो जन्म दिवस मनाएका छन् l उनले गत नोवेम्बर १२ तारिख नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोह समापन पछि स्वयम् सेवक सम्मान कार्यक्रम बीच मनाएका हुन् l

प्रतिक्रिया