बिहीबार, असार १० २०७८
काठमाडौं ०३:०७
वासिङटन डिसी 17:22

साहित्यकार दामोदर पुडासैनी लाई अभिनन्दन

इनेप्लिज २०७३ कार्तिक २८ गते १२:४१ मा प्रकाशित

damodar-3

वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरको एक भव्य समारोहका बिच हार्दिक अभिनन्दन गरिएको छ ।अभियान वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बानेश्वरको आयोजनामा भक्तपुर सल्लाघारीमा पुडासैनीको अभिनन्दन गरिएको हो। 

प्रतिक्रिया