NPPA पासापूच: को “रजतजयन्ती” भब्यताकासाथ सम्पन्न

इनेप्लिज २०७३ कार्तिक २३ गते ३:५३ मा प्रकाशित

नेपा: पासा पुच अमेरिकाए (एनपीपीए)को रजत जयन्ति समारोहमा मह जोडीको बेजोड प्रस्तुति संगै रजत जयन्ति ऐतिहासिक सफलता पुर्वक सम्पन्न भएको छ l नोवेम्बर ४ र ५ तारिख बिबिध अद्वितीय कार्यक्रमहरु प्रस्तुत गर्दै संस्था २५ बर्ष पुगेको उपलक्ष्यमा मह जोडी(मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य )लाई अमेरिका झिकाएर कुनै कसर नछोडी कार्यक्रम समापन गरेको छ l

दुई दिन सम्म चलेको रजत जयन्ती समारोह खचाखच भिड रहेको थियो भने मह जोडीको बिशेष कार्यक्रमको लागि डीसी महानगर क्षेत्रका नेपाली समुदायले कलाकारलाई देखाएको हौशला तथा सहभागिता उत्साहजनक रहेको थियो l

 

प्रतिक्रिया