हिलारी क्लिण्टनको जित

इनेप्लिज २०७३ कार्तिक २३ गते ३:३१ मा प्रकाशित

मलाई अमेरिकाको चुनाव बारेमा धेरै मन पर्थ्यो पहिले तर २००० को चुनाव पछि यहा  पनि हाम्रै संसारको जस्तै लाग्न थालेको थियो । जे होस् प्रजातान्त्रिक पत्दति भनेको एउटा सुनौलॊ प्रक्रिया हो। हरेक चार बर्षमा आफ्नो  मन परेको व्यक्तिलाई छानेर रास्ट्रपति बनाउने र चुनिएका व्यक्तिले संसार हल्लाउने । यसपालिको चुनाबले एउटा इतिहाँस बनाउने भो त्यो हो अमेरिकाको २४० बर्षको इतिहाँसमा पहिलो महिला रास्ट्रपति, त्यसमाथि पनि श्रीमान तथा श्रीमती दुवै राष्ट्रपति हुने मौका कमैलाई प्राप्त हुन्छ ।
न्यूयोर्क टाइम्स ले आजको समाचारमा नोभेम्बर ४ , २०१६ मा हिलारी क्लिन्टनले ८४ प्रतिशतले आउने मंगलबारको जनरल चुनावमा जित्ने छिन भनेर खबर लेखेको छ । अमेरिका १३ वौं कोलोनिहरु बाट स्वतन्त्र  भएको २४० बर्षको इतिहाँसमा आज सम्मका, अमेरिकाबाट प्रकाशित बिभिन्न पत्र पत्रिका हरुले गरेका सर्भेको आधारमा पूर्ब प्रथम महिला अमेरिकन परराष्ट्र मंत्री तथा सेनेटर श्रीमती हिलारी क्लिण्टन  ९९ प्रतिशत ले अमेरिकी राष्ट्रपति पदमा जित्ने छिन भनेर आज प्रकासित समाचारहरुले जनाएको छन । अमेरिका १३ औ कोलोनिहरु बाट स्वतन्त्र भएको २४० बर्षको इतिहाँसमा

संपूर्ण ५० वाट राज्य र अमेरिकी स्वशासित सिमा क्षेत्रहरुमा हिलारी क्लिन्टनले इलोक्ट्रोल कालेजका संपूर्ण ६३८ मत मध्य २७१ देखि ३४१ मत ल्याएर बिजय हांसिल गरि अमेरिकन २४० बर्षको ईतिहाँसमा हिलारी क्लिण्टन पहिलो महिला राष्ट्रपति भएर नाम लेख्न सफल हुने छिन । जातिपनि अफ्रीकन अमेरिकन हरु तथा ल्याटिन अमेरिकन हरुले निर्धारित गरेको दिन आउने मंगल बार भन्दा पहिलेनै डेमोक्रेट पार्टीका लागि महत्वपूर्ण राज्यहरु, जस्तै आरेजोना,फ्लोरिडा, नभद, नॉर्थकरोलीना,पेन्सलभेनिया ओहायो राज्यहरुमा जँहा रिपब्लिकन पार्टी प्रति बफादार राज्यहरुमा मतदान गरि सकेको खबर ले डेमोक्रैट पार्टीलाई मदत पुऱ्याको खबरले डेमोक्रैट पार्टी खुसीले गदगद भैसकेको समाचार आजको छाप!हरुले जनाएको छन |

प्रतिक्रिया