बिहीबार, मंसिर ११ २०७७
काठमाडौं ०६:३७
वासिङटन डिसी 19:52

ढुक्क हुनुस हिलारीको विजय सुनिश्चित छ -जन्म कुण्डली अनुसार

इनेप्लिज २०७३ कार्तिक २२ गते १९:३८ मा प्रकाशित

HILARY-4

अमेरिकी राष्ट्रपति निर्वाचनको पुर्व सन्ध्यामा पुन : म तेहेराउन (यो भन्दा आगाडी २ पटक गरिसकेको) चाहान्छु हिलारीको विजय सुनिश्चित छ, वहाँका पक्ष्यधरहरु ढुक्क भएर जितको खुसियाली मनाउन तयार भए हुन्छ |

यस अघि नै गरिसकेको ज्योतिषीय गणना पुन : प्रस्तुत गर्न चाहन्छु – हिलारी क्लिन्टनको कुण्डलीमा पंचमाहापुरुष मध्ये चार योग परेका छन् अनि सुर्य र अन्तिम समय भएको धान्याको योगले उनको विजय निश्चित छ |

उनीमा सफल राजनीतिज्ञमा हुनु पर्ने सबै गुणहरु रहेका छन् | ग्रहको स्थिति यति बलियो छ कि सबै वाधा व्यवधानबाट उनी पार हुनेछिन | यसको विपरित देखिन्छ ट्रंपको कुण्डली सुख र कर्मस्थानमा रहेका छाया गृहहरुको कारणले उनको सुखमा वाधा अनि कर्मपनि नाश हुदै जाने स्थिति छ |

hilari-rekha

उनी झन् झन् ऒरालो लाग्दै जाने स्थिति छ | हिलारीलाइ अग्रिम बधाई – उनको कार्यकाल कोशेढुंगा साबित होस् हार्दिक शुभकामना |||||||||||

img_6023

प्रतिक्रिया