आइतबार, मंसिर १४ २०७७
काठमाडौं ०६:५९
वासिङटन डिसी 20:14

शीतल निवाससम्म एउटै कारमा दुई राष्ट्रपति (फोटो फिचर)

इनेप्लिज २०७३ कार्तिक १७ गते १२:४८ मा प्रकाशित

img_4723

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।

काठमाडौं, १७ कात्तिक । नेपाल भ्रमणमा रहनुभएका भारतीय राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपति विद्यादेवी भण्डारीले एउटै कारमा यात्रा गरेका छन् ।

बुधबार मध्यान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका मुखर्जीलाई राष्ट्रपति भण्डारीले स्वागत गरिसकेपछि दुबैजना विमानस्थलदेखि एकै कारमा शीतलनिवाससम्म यात्रा गरेका थिए ।

दुई देशका राष्ट्रपति दुई देशको झण्डा राखिएको गाडीमा शीतलनिवासतर्फ अघि बढे । शीतल निवासमा दुई राष्ट्रपतिबीच भेटवार्ताको तय गरिएको थियो । दुई राष्ट्रपति विमानस्थलबाट तिनकुने, माइतिघर, जमल, लाजिम्पाट हुँदै शीतल निवास पुगेका थिए ।

तीन दिने नेपाल भ्रमणको सिलसिलामा मुखर्जी नेपाल आएका हुन् ।

भारतका राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपतिभण्डारी राष्ट्रपति कार्यालय शीतलनिवासमा पुग्नुहुँदै ।

भारतका राष्ट्रपति प्रणव मुखर्जी र राष्ट्रपतिभण्डारी राष्ट्रपति कार्यालय शीतलनिवासमा पुग्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति प्रणव मुखर्जी विमानस्थलको विशेष समारोहपछि एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतल निवासतर्फ प्रस्थान गर्नुहुँदै ।

pranab-bidhya-5

तस्वीरहरु सबै राससबाट ।

 

प्रतिक्रिया