बिहीबार, मंसिर १८ २०७७
काठमाडौं ०९:३३
वासिङटन डिसी 22:48

गिनिस बुक ओफ वोल्द रिकर्ड को अत्यन्त जरुरि सूचना

इनेप्लिज २०७३ असोज २८ गते ०:५० मा प्रकाशित
ujjwal
गिनिस बुक ओफ वोल्द रिकर्ड को लागि गिनिस बुक ओफ वोल्द रिकर्ड को लागि समय गते र स्थान परिवर्तन भएको सूचना समस्त दिएमभी भित्र रहनु हुने दाजु भै दिदि बहिनि हरुलाई यो सूचना प्रसारित गर्न चाहन्छु l
 
म उज्ज्वल ठकुरी अन्तरास्ट्रिय कराते खेलाडी द्वारा समस्त डिसी, म्यारिल्याण्ड र भार्जिनियामा रहनुहुने दाजु भाई तथा दिदि बहिनि हरुलाई यो खुसि को खबर बटन चाहन्छु l मैले ” गिनिस बुक अफ वोर्ल्ड रिकर्ड” मा एप्लिकेसन हालेको मन्जुर गरिएको छ l यसको साथसाथै फाइनल शो गरेर भिडियो बनाएर पठाउनु अनुरोध पत्र पठाएको छ l यो पत्रको नया अनुरोध लाई फेरी नया तरिकाले गर्नु पर्ने हुनाले सबै मान्यजनहरु ,दाजु भाई दिदि बहिनिहरु अनि संघ संस्थाहरुलाई बिनम्र निबेदन यो छ कि यहि आउँदो आइतबार अक्टुबर १६ , २०१६ दिउसो 1:०० बसे स्थान ४०० वासिंटन एभेन्यु ,टोउसन् , म्यारिल्याण्ड मा नया रिकर्ड गरि भिडियो बनाउन उपस्थित भै दिनु हुन अनुरोध गर्दछु l यो अनुरोध सबै नेपाली मिडियाहरुलाई पनि आह्वान गर्न चाहन्छु l
 
मेरिल्याण्ड राज्यमा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुको साथ र सहकार्यमा “दोश्रो खुल्ला सडक महोत्सव – 2016” भब्य हुने भएको छ।
 
महोत्सवलाई भब्य बनाउनका लागि यहाँ रहेका स्थानीय विभिन्न संघ संस्थाहरु म्याग्दी समाज अमेरिका, बाग्लुङ समाज अमेरिका, चितवन समाज अमेरिका, Nepal Education and Cultural Center, TEC Group, कास्की समाज अमेरिका, नेवा अर्गनाइजेसन अफ् अमेरिका, पासा: पुच अमेरिकाये्, पर्वत समाज, बाल्टिमोर आमा समुह, तमु समाज अमेरिका, गुरुङ समाज अमेरिका, नासो कम्युनिटी अमेरिका, तनहुँ समाज अमेरिका, एभरेष्ट ब्याण्ड मेरिल्याण्ड, मगर समाज अमेरिका, एभरेष्ट वर्ड क्लास तेक्वान्दो, एभरेष्ट इन्टर्टेन्ट्मेन्ट लगायतले सहकार्य गरेका छन भने NRN -USA र NRN – USA Maryland Chapter ले सहयोग गर्ने भएका छन। कार्यक्रमको सम्पुर्ण तस्वीर तथा भिडियोको छायांकनको जिम्मेवारी Cmos Creation का साथीभाईहरुले गर्ने भएका छन भने “मेरिल्याण्डका हामी नेपाली” ले पनि यस महोत्सवको भब्य सफलताका लागि सम्पुर्ण मेरिल्याण्डवासीहरुका तर्फबाट कलाकार तथा खेलाडीहरु जुटाउने तथा प्रचारप्रसार लगायतमा “विशेष सहयोगी” भुमिका निभाईरहेको हामी सबैमा सहर्ष जानकारी गराउँदछौं।
 Ujjwal Thakuri

प्रतिक्रिया