“सेवा नै धर्म अनि सत्य देखाउनु नै मेरो कर्म “

इनेप्लिज २०७३ असोज २४ गते १५:१२ मा प्रकाशित

img_3297

यो लेख म एस्तो बेक्तिको बारेमा लेख्दै छु . जसले समाज सेवा के हो बन्ने कुरालाई अमेरिकामा समेत संग संस्थाहरुलाई आँखाखोल्न सिकाउने छ .  मलाई के लाग्छ बहने यस्ता महान सोच भएको बेक्तीहरु , यस्ता महान काम गर्ने बेक्तीहरु संसार कोअगाडी  आउनै पर्छ, यस्ता रास्त्रवादी बेक्तिहरु देश भित्र मात्र हैन देश बाहिर पनि चम्किनै पर्छ. भगवान को भनाइ छ . “तिमिकर्म गर फलको चिन्ता नगर” . आज म एस्तो बेक्ती को बिषय मा संक्षिपमा लेखदै छु , बिस्वलै थाहा होस् .  हामी अमेरिकामाबसेर समाज सेवा को नाटक गर्ने बेक्ती हरुको लागि पनि एउटा प्रेरणा  जगाउने बाटो बनोस.

img_3299 

हो म आदरणीय “ बिस्नु गौतम सर” को बिसयमा कुरा गर्दै छु. जसको जन्म ५६ बर्ष अगाडी काभ्रे जिल्ला को सिभालय गाउमाभएको थियो. वहा  श्री होम नाथ गौतम अनि श्रीमती   डोर कुमारी   गौतम को एक मात्र  सुपुत्र हुनु हुन्छ.  वहा एक पर्यटनब्यवसाही मा सफल बेक्ती  पनि हो  . वहाको ट्राभल एजेन्सी र रिसोर्ट को राम्रो व्यवसाय थियो I वहा एक पढेलेखेको सिक्षित बेक्तीसाथ साथै , अनि स्वोस्च स्वोभावको बेक्ती हुनु हुन्छ I अनि सकारात्मक सोच राख्ने बेक्ती हुनुहुँदो रहेछ I यो सबै म  किन लेख्दै छुभने. धेरै धनि बेक्तीहरु अमेरिकामा पनि छन्. वहाहरुको मन हराएको जस्तो छI  वहा हरुको मन मा यो सपना हाल्न चाहन्छु किसमाज सेवा के हो  हेर्नुस अनि केहि सिक्नुस भन्न चाहन्छु Iम खाली ति ढोंगी संस्था लाई भन्दै छु हैI  अमेरिकामा राम्रो काम गर्नेसंग संस्थालाई मैले बाँन तेर्साको हैन I

img_3298

तिन वोटा छोरा अनि एक छोरि को बाबु, आमा प्रति एक दिन अचानक एउटा हैन दुइवोत ठुलो बज्र पात हुन जान्छ. मुटु चिरिन् जान्छ, जमिन फiतिंछ. आँसु को खोला बग्न जान्छ.   एस्तो घटनाहरु अरु  कसैको पनि हुन सक्छ र भएको होला. भगवान संगप्रार्थना गर्छु कसैको नहोस. त्यो के हो भने वहाले दुइ जवान लक्का छोराहरु एउटा अमेरिकामा र अर्को नेपालमा लगतै दुर्घटना बाट गुमाउनु भो.  कति मन रोयोहोला त्यो आमाको, कति छiत्ती दुक्यो होला त्यो हामीले महसुस गर्न सकिन्छ .

img_3300

तर वहाले हिम्मत हार्नु भएन, अर्का एक छोरा र एक छोरि को मुख  हेरर वहाले नेपाल भित्र को अनाथ बालबालिकाको सेवा गर्नेकसम खाएर अगाडी सर्नु भो. सुरुमा कसैले पत्याएनन र सहयोग  त छोदम दुक्ख परेको बेला पानी दिन मान्दैन यो अनुभव त्मलाई  नेपाल र अमेरिका दुवै  ठाउमा  भोगेको बेक्ती हु म. वहाको सन्दर्भ त् झन् समाज सेवा को संस्था खोल्न को लागि सहयोगथियो . कसले गर्ने ?कसरि गर्ने ? तर वहाले हिम्मत नहारी सुरुमा आफ्नै सम्पति बिक्रि गरेर संस्था खोल्नु भो . अनि बिस्तारै बिस्तारैनेपाली साथीभाई हरु बिच सहकार्य देश भित्र बढ्दै गयो र अचानक आज बिस्तारै माथि चढ्न मिल्ने  खुड्किलो बनेको छ . होयहि खुड्किला लै म अमेरिका सम्म पुर्याएर चिनाउन चाहन्छु . हो म त्यो संस्था को कुरा गर्दै छु जसको नाम होलक्ष्मी प्रथिस्थान“.एस्तो सस्था हरुलाई अमेरिका , यूरोप , अस्ट्रेलिया, अनि खाडी  मुलुक देशहरु बाट , अझ बढी सहयोग जावोस . देश मा भएकाअनाथ बच्चाहरुको पूर्ण रुपमा सुरक्षित होस् , स्कूल जान पावोस, दुइ छाक खान पावोस , बालबालिका शोसन गर्ने संस्था हैन ,अभिभावक भएको संगसंस्था होस्लक्ष्मी प्रतिस्थान जस्तै   प्रणाम बिष्णु गौतम सर  तपाइलाई      जय देश , जय मात्री भुमि

img_3305 img_3304-1 img_3303 img_3302 img_3301

प्रतिक्रिया